Posted by: Rahuldai May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लोल दीप ब्रो लोल
लोल नेत्रे लोल
गन्नु महात्म्य मा भन्नु भने । हास्नु हासे। चौतारी मा आउनुस्, दिल खोलेर हास्नुस्। टेन्सन वेन्सन फाल्नुस्। चिर आयु जिउनुस्। धक नमानी पिउनुस्। बिज्ञापन टाँस गर्नु पर्ला जस्तो छ।

 

Read Full Discussion Thread for this article