Posted by: Rahuldai May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

जिम्माल बा नि पट्ठो रिट्ठे लाई नि तारेमाम।


अब ट्याउस रिब्याट हो कि हकी ब्याट हो, हामीलाई नि आए छैन। आए नि के न आए नि के। खर्च हुने माल नै पर्‍यो।
यो धन को लोभ परेर मन बिग्रियो जिम्माल बा।

Read Full Discussion Thread for this article