Posted by: Narayangarh suburb May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
महीना दीन्को गुप्त बास्पछी
नमस्कार है सबैलाई ,

उप्पु के छ?

राहुलदै चीया भयो?
आफ्नो त हीजोको सीयाले नै छोड्या छैन। बीहान शाहुले आएर सटर खोल्द पो बिउँझीएछ।
अनी गाम्ले हरु मकै बोडी कत्तिको छ त एस्पाली। हाम्रो त मकै म ब्लस्ट लागेछ ( मावोबादीले गाडेको बम पद्केको के )
Read Full Discussion Thread for this article