Posted by: tamanglakola May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
लौ आज त म नि सबेरै आएँ है!! सबै गाम्ले साथीहरुलाई नमस्कार अनी फ्याफूल्ला!!! बल्ल जाँच पनि सकियो!! जिउबाट काँडा निकालेको जस्तो भैराछ।
Read Full Discussion Thread for this article