Posted by: Rahuldai May 6, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअाअ?
मंगलबारे मंगलमय जदौ!
ग्वाँचे को काठमाडौ यात्रा? थाहा न दिइ खुसुक्क? नत्र सन्देश पठाउनु हुन्थ्यो नि?
कस्तो रह्यो त रातो नेपाल? तातो नै होला क्या रे?
ठुलनानी चिया भयो?