Posted by: Harka_Bahadur May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

आज भोली के भयो के भयो कस्ले कस्ले स्वाट् मन छोयो, खान्न म त लाम्पाते सुरती, हो हो लाउ कि नलाउ जुग जाने पिरती।
जये होस है त सबैको।
हो हो सिर सिर बतासे चौतारी बतासे चौतारी, अभागीको हुन्न कोही आउतारी, खान्न मत लाम्पाते सुरती, लाउ कि नलाउ जुग जाने पिरती
जये होश
शुभरात्री।
Thank you lahare, you are the man..

 

Read Full Discussion Thread for this article