Posted by: ritthe May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लोल ! दिपिका, चर्तिकला सुन्ने रे? यु स्योर?
ठुल्दाइ भन्दिम त म? त्यो ज्ञानलाल जी लाई भेटिसके पछी हाफ टाईममा ठुल्दाइ १ घण्टा अकस्मात गायब भ'को ! अनी फर्किदा अनुहारमा एकदम चमक भ'को ! मैले लगायत अरुले ४ चोटि फोन गर्दा फोन नउठेको !
होस् नभनम होला है दिपिका?
Read Full Discussion Thread for this article