Posted by: Rahuldai May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
अब रिट्ठे आँफैले आफ्नो पोल खोल्न थाल्यो। कोइ पत्याउछ, ठुलदाई हरायो भनेर। यता हलमा दोहरी उता हल बाहिर पट्ठो हरुको एकोहोरी। झन्डै के के भएन भन्ने अब। भनुम भने सेन्सर बोर्डले कैंची चलाई देला भन्ने डर। अब आँफै बुझ्नुस् है   ।
Read Full Discussion Thread for this article