Posted by: ritthe May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

काँ ठुल्दाइ पोल खोला खोल गर्या हो त? आफ्नै पोल नि कसैले खोलोस? साची किनरा त ठुल्दाइ नि हुनुन्थ्यो नि ! तर हुनुन्थेन बिचमा १ घण्टा गायब हुने ठुल्दाइ नै होइन पर्बते? फोन पनि न उथाको झन ठुल्दाइले त !
हेहे झिल्के ब्रो, अनी बनबास सक्क्यो त? अनी राज्यभिसेक गर्नु पर्छ फेरी
Read Full Discussion Thread for this article