Posted by: Rahuldai May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
ओहे पर्बते , रिट्ठे,
के को हल्ला? म: म: को डल्ला फाल्देम?
पोल खोलाखोल नगर है पट्ठो हरु , धेरै झोल खांदै मा पोल खोल कार्यक्रम गर्ने?
हामी साक्षी किनारा सदर गर्ने बुढाहरु पनि जिउदै छ्म।
झोक नचलेर हो बच्यौ? नत्र के के खोल्दिन्थे के के?
Read Full Discussion Thread for this article