Posted by: dipika02 May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

यो चौतारीको धागो पनि साह्रै झुक्याउने भयो। जताततै देख्छु म त।

लहरे, बसन्ती, रिट्ठे, राहुलदाइ अनी भाउजु नमस्कार है।

amazing, साथी तिमीलाई कस्ले माया मार भनेको छ र? ल त्यस्तो निस्ठुरी हुनु हुँदैन है।

Last edited: 05-May-08 11:48 AM
Read Full Discussion Thread for this article