Posted by: Nepalki_chori May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

बाउचा के छ? फोन इन कार्जेक्रम कस्तो चल्दै छ?

मेरो पुर्ब  चौतारीको post नि यतै राख्नु पर्यो अब।

ओ हो कस्तो भिड भाको।
हाम्ले त एक् अर्को चौतारी मित्रसङ साक्षात्कार हुने मौका नि पायौं। क्या नाम डिस्टप गरि सलुट नि गरेम।
पून्ते दाइ को दोहोरि अनि नाच नि हेरेम। एक् किलिन्दर नि किनेम। ओ हो कत्ति धेरै काम गरिएछ यो विकेन्डमा त।


ल सबैलाइ नमस्कार गरें है, भरे तिर भेटुंला। रमाइलो गर्दै गरम।

जांदा जांदै......... "तुम आ गए हो, नूर आ गया हे"  झिल्के मा समर्पित।


 

 

 

 

 

 

Read Full Discussion Thread for this article