Posted by: serial May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

झिल्के ले पनि सबै खाने टाईम मा चौतारी खनेर
धेरै राम्रो गर्‍यो।
पातकिहरु कती हसुर्न सकेको,
नाच्देउ झिल्के नाच्देउ,
टाउको मा लठ्ठी भाँच्देउ,
भाँच्देउ, भाँच्देउ, भाँच्देउ

बसन्ती लाई पनि व्हाट'स अप।

Read Full Discussion Thread for this article