Posted by: serial May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

आयो झिल्के आयो,
के छ हौ, ठुलै पोका बोकेरा आछौ गाँठे,
हालखबर त राम्रै छ भन्ने मान्छु,

हैन म बोर्ड फर्स्ट भएको भन्या
झिल्के लाई देखेर छिरेको त बोर्ड फर्स्ट भएछु,
लौ जा त।

Last edited: 05-May-08 11:28 AM
Read Full Discussion Thread for this article