Posted by: Nepe May 3, 2008
New Nepali Bhitte Paatro!
Login in to Rate this Post:     0       ?        

गज्जपको चौतारी रहेछ, त्यो पिङ खेलेको फोटुमा के । अनि त्यो दाहिनेको फोटु पनि मन प-यो, रुखको सियाँलमा बसेर खाजा खाँदै गरेको । अरु फोटा पनि एक से एक छन् । ल म पनि एक पोको पाम् त भित्तेपात्रो ।

Nepe

Read Full Discussion Thread for this article