Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

लौ यो गीत सुन्नुश अरुण थापाको:
चोट के हो ब्यथा के हो म जस्तो घायितेलाई सोध, मिलन के हो खुशी के हो म सँग कहिले सोध्धै नसोध, चोट के हो?
मलाई लाग्छ यो जीवन मेरो चोटइ चोटले भरिएको छ, सागर भन्दा गहिरो ब्यथा यो मुटु भित्र छरिएको छ चोट के हो?
गम्भिर भन्छन सबै मलाई मेरो उदास मुहार देखी, भन्दैनन कोही यो बाचेको छ छाती भरी घाऊ बोकी चोट के हो ब्यथा के हो चोट के हो ब्यथा के हो म जस्तो घायिते लाई सोध।

 

Read Full Discussion Thread for this article