Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

उदास मेरो जीवन कथा कसैलाई भनिन, यो जन्म भरी शहेको ब्यथा त्यो पनि भनिन - २
ब्यदना मेरो झन सुन्य केबल पहरा सुसायी-२
शहारा दिन जिन्दगी देख्ने छन जुन बिजायी, जीवन को सम्री गयो परन्तु को देख्छ, आफन्त लाई सम्झना रहे परन्तु जो देख्छ, उदास मेरो जीवन कथा।
कपूर जस्तो जिन्दगी दिन दिन उडदछ अनन्त- २
अौशि रात बिपतको खेल खेल्दछ बसन्त, बिरही मनमा भौतारी खेल्छु खोजेर श्रीजना, निराश मेरो जिदगी देख्छु के मेट्छु त्रिशना, उदास मेरो जीवन कथा। 

 

Read Full Discussion Thread for this article