Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आयि दिन्छ सहन नसकी आँखा बाट आशु तेसै झरी दिन्छ आसु तेस्सै झरी दिन्छ।
रोजेको थिए तिमीलाई मैले आफ्नोनै बनाउछु भनी, खोजेको थिए जीवन भरी तिमी सँगै बितौछु भनी तिमी सँग बिताउछु भनी।
सम्झेको थिए तिमीलाई मैले बतासमै बशेर   जादैनौ भनी सोचेको थिए जिन्दगी भरी बिछोड कहिलै हुँदैनौ भनी बिछोड कहिले हुँदैनौ भनी   
Read Full Discussion Thread for this article