Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

पोहोर साल खुशी फाट्दा जतन गरी मन्ले टाले, तेही साल माया फाट्यो तेश्लाई पनि मन्ले टाले, यस पाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो - २
सास फेरे जस्तो लाग्छ तर भन्छन  मरी सकिश, तेरो भाग्य यतिनै हो भोग चलन गरी सकिश, सलहको भाग्य मेरो मर्ने बाच्ने ठेगान छैन
भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो।
सुख केहो दु:ख केहो मन्ले खोज्ने खुशी केहो, भाभिले निधारमा कर्म लेखिदिने मशी के हो, कर्म लेख्ने मशी केहो भाग्य तोक्ने कशी केहो
कर्म फुटे जोड्थे बरु तर मन जोड्ने केले हो?  

 

Read Full Discussion Thread for this article