Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

बादल बनायी देउ आकार बादल्न सकु छ्यमता दिलायी देउ जिउदै म जल्न सकु -- २
जाउ कसरी जाउ आफ्नै लासको मलामी - २ चुपचाप शहु कसरी आफ्नो बदनामी।
सस्तो बनायी देउ बजारमा चल्न सकु, छ्यमता दिलायी देउ जिउदै म जल्न सकु।

फेरी चलाऊ गोली घायिते बनायी नराख-२
चिता मै जल्न देउ चिन्तामा जलायी नराख
लाजहिन बनायी देउ सडकमा ढल्न सकु, छयमता दिलायी देउ जिउदै म जल्न सकु ।
 

Read Full Discussion Thread for this article