Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

तिम्रो त्यो  हशिलो मुहार्को झझल्को जब आउँदा बिछोडका कुरा कल्पिन थाल्छन तिम्रो तस्बिर्ले चित्त बुझौदा.
सजाये मैले भोग्नुनै पर्छ विश्वाश गर्नाले, परायालाई आफन्त ठानी मुटुमा राख्नाले।
मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा आशुका धार बहन थाल्छन तिम्रो तस्बिर्ले चित्त बुझौदा।
लागेको चोट यो छाती भित्र कसरी शाहनु, हारेको मैले मै रोही बस्छु तिमी चै नरुनु।
मेरा ति जीवन्का कथा हरु अपुरो गरेर छोड्दा यि आँखा मेरा टोलौन थालछन तिम्रो तस्बिर्ले चित्त बुजौदा।

 

Read Full Discussion Thread for this article