Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

प्रतीछ्या गर  मेरी मायालु समय ले मानिसलाई कहाँ कहाँ पुर्याउछ कहिले हसौछ कहिले रुवौछ आशु र हासोको सँगम पनि गरौछ।
पर्खन्छन कती आत्मा हरु मायाको धूनी बनेर, झस्कान्छन कती सपना सँग बिपना होकी भनेर बिपना होकी भनेर।
धय्रया गर मेरी प्रियशी समयले मानिस लाई कहाँ कहाँ पुर्यौछ।
उर्लन्छन कती खोला हरु फर्किने आशा लिएर, तर्शन्छन कती प्रेमी सँग धोका होकी भनेर धोका होकी भनेर।
केही त बोल मेरी जिन्दगी समयले मानिसलाई कहाँ कहाँ पुर्यौछ, कहिले हसौछ कहिले रुवौछ।

 

Read Full Discussion Thread for this article