Posted by: ritthe May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
ए बुढा हिजो ५ डलर एक्स्ट्रा बोकेर आउनु ५ डलर को कमाल देखाउछु भन्या त्यो पो रइछ ! यि त चइनि बिग्नेस गर्न लाएछन गाँठे !
एनीवे मेरो एउटा अर्डर चाँही कन्फर्म भयो ल पुन्टे दाईले भने पछी ! ल ल टिकस मिलाम मिलाम पर्बते ठुल्दाइको लागि !
Read Full Discussion Thread for this article