Posted by: Harka_Bahadur May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

तिम्रो याद तड्पी बशे लामो ब्यथा जीवन भर बोके
मेरो एउटा भूल सम्झे ब्यर्थ तिमीलाई किन किन रोजे ।
सम्झी बशे तिमीलाई आफ्नो भनेर, पर्खि बशे तिमी आउछौ भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर आफ्नो भनेर।

तिम्रो निम्ती सब लाई त्यागे
खै के भनु घरै पनी बिर्सें
निस्ठूरी नै बनेउ तिमी, ब्यर्थई तिमीलाई किन किन पर्खे। - deep shrestha

Read Full Discussion Thread for this article