Posted by: npl2us May 2, 2008
CAFE N ~ Back with a BANG !!
Login in to Rate this Post:     0       ?        
क्याफेमा सन्जीबनी
म्रीत क्याफेलाई बीउताउन तथा मरेको क्याफे जोस्लाई हुर्काउन र लुकेर बसेका क्यफेइटीज्को बीद्रोह गर्नका खातीर एस् एन डी वाइ जंगल पसेर ससत्र आन्दोलन गर्दै, जंगलको तलाउमा भेटेको सन्जीबनी बुटीको लेप बनाएर ईमेल नाम्को दूर्भासी यन्त्रको प्र्योग गरी सबै क्याफेइटीज को घर घरमा पठाएपछी लुकी  बसेका सम्पूर्ण बाहीर नेस्केर गाइगुइ गेरेको हल्लाखल्लाले क्याफेको बीछोड्ले कोमाटोज् नेप्टेको होस् फर्केर आयेकोमा नेप्टे आफै "आस्चर्य चकीतम्" भयेको कुर येइ पत्र बाट जान्कारी गराउन चहन्छ।

सधन्यबाद् सहीत्,
उही उट्फटयङ्
नेप्टे।

हाम्रो क्याफे हाम्रो इस्पीरीट्
प्राण् भन्दा प्यारो छ।
मेरो उमेर नी दीज्जुलाई नै लागोस्
हाम्री दीज्जु, हाम्रो क्याफे
प्राण भन्दा प्यारो छ

हाइ अल!!
ह्याभ अ वोन्ड्र्फुल डे अहेड


Read Full Discussion Thread for this article