Posted by: ritthe May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

अरु जे भये नि हाम्रो ठुल्दाइ चाँही अजब गजब कै मान्छे हो ! जो सँग नि ठीक छ बा !
चौतारी को बुढा पाखा सम्मेलन होस् या त अल्लारेहरुको भेला मेला होस् !
जिम्माल बा देखी सान्कान्छा सम्म ठीक्क !
कैले काही कसैले बाल दिएन भनेर ब्रो दिक्क !
चिलिम बिरेक जान नि ठीक्क !
फिलिम हेर्न एक्कैछिनमा मिलिक्क !
राजनीति कुरोकानीमा नि उत्तिक्कै अब्बल !
हिउ देख्नै हुन्न बुढालाई निकाली हाल्छन सबल !
म:म बनाउन नि उत्तिकै उस्ताद !
तेसैले त नाम राहुल भाई होइन, भाय उस्ताद ! जे पि टी
Read Full Discussion Thread for this article