Posted by: ritthe May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

आफ्नो नि ठीक छ स्प्रिङी! आज अब सुक्रवार ठीक त तेसै पनि हुने भईहाल्यो नि !



बिस्टे जदौ ! अनी अघी त 'ह्या ल्याओ व्हा लगो' भनेर भन्यो रे त ! लौ रउसीको रउसी पानीको पानी पार्नु पर्‍यो !
ठुल्दाइ, हो बडा मार्मिक छ नि त्यो गीत !
अझ "मेरा जीवन गीला (भिजेको) कागज" भन्नु पर्नी हो खास भन्ने हो भने भिजेको कागजमा न लेख्न सकिन्छ न त जलाउन सकिन्छ !
कुरो नि एउटा ! (साच्चै हाम्रो सुन्तले दी ग्रेट खोइ आजहिजो?)
Read Full Discussion Thread for this article