Posted by: visitor May 2, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी.
शुक्रबारे झरिमय जदौ,हाउरो गाम्मा ब्यान देखी झरी परेर नरमाईलो दिन भा छ्,अड्डा आउन नि मन थिएन।
ब्यान ब्यान देखी के को चिर वीर सुनिन्छ भन्यात ई ठिटी हरु खोक्या पो रईछन।
पुरुष जती लाई व्हाटस अप, नारी जती लाई ह्यालो।