Posted by: Rahuldai May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

तारेमाम दीपिका नानी अनी वसन्ती ,

मलाई नि कता कता शंका लागो, नारी दिवस हो कि साडी दिवस भनेर। रात भरी भाट्टिमा सब पुरुषहरु  अहिले बल्ल बुरुश गर्दै होला। म मात्र सोझो परें।


महिला दिवस मनाए हुन्छ, म चाँही प्रमुख अतिथी लौ जा। ( नारी दिवसमा नि पुरुष अतिथी हुने चलन छ क्या रे हाम्रो देशमा)

Read Full Discussion Thread for this article