Posted by: sijupanta May 2, 2008
I am too upset-Lost my Hajurbua
Login in to Rate this Post:     0       ?        

" माया गर्ने हृदय नभये सृस्‍टिनै चहिदैन "
" माया मायएे  तिर भुलिरहे तृप्‍तिनै पाइदैन
भरत राज पन्त
            साझामा एतिधेरै मायागर्ने साथीहरु लाई धेरै धेरै धन्यवाद । 
yekloyatri जि,
यहाँको शब्द हरुले मलाई केहीहद्सम्मा रहत दिएको छ!
शिरिश दाई ,
शब्द हरु कफी हुँदैन तरपनी यहाँको श्रन्द्जली मेरो हजुरबालाई अर्पित छ! वहाँ शाही अर्थ म देश को धन हुनुहुन्त्यो र रहनुहुनेछ!
gunda ji,
कस्तो सम्भोदन गर्न अप्ठेरो नाम भएछ। मेरो परिवार गाह्रो समयबाट गुज्रेरहेको छ। यहाँलाई पनि धन्यवाद
flylyly जि ,
मेरो पनि समबेदन यहाँ लाई । कती गाह्रो हुन्छ मलाई था छ ।
FT जि ,
its oK , thank you
axara ji,

 कलेज म spritual सेन्टर छैन , मलाई साझा कै साथीहरु मन पर्छ । यो बिदेश म सगै रुने साथी पाइदैन , के गर्ने ? रोयो कि किन रोएको ? क् भयो? भन्नेजतो स्पस्तिकरन दिन पर्छ। भावना त हो नि , साझा बसी हरु नै मेरो साथी हरु हो।
uptown gal
धन्यवाद , साह्रै गाह्रो समय छ ।
चेली ji,
मेरो health तेती राम्रो छैन । म कोशीश गर्छौ नि ल ।
Spring जि ,
thank you
no querio ,
different strokes for different folks ! सबै लाई एउटै त  thank यू


 

Read Full Discussion Thread for this article