Posted by: CaMoFLaGeD May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

मनमा तनमा तिम्रै बास छ मेरी मनकि रानी
केहि पलको मात्र होइन हाम्रो चिनाजानी
सधैँ भेट्दा मुसुक्क हाँस्ने त्यो तिम्रो बानी
आज भेट्दा बोल्न पनि गर्छौ आनाकानी

यो---!!   अहँ---!!

ओह! साउजी त्यो म:म: र अचार एउटै झोलामा हाल्देउ न हौsss!! अन्त दुइटै हातले झोला बोक्यो भने मेरो पाइन्ट चाँही कोल्ले समात्छ? तिम्ले?? क्या यार मेरो र्‍याप नै बिगार्दियो सुड्डाले!!

पिस!!

आँsssच चौतारीको सबै सुड्डा सुड्डीहरुलाई आन्द्रै देखि नमस्ते ठोक्यो ल मोइले!!

 

Read Full Discussion Thread for this article