Posted by: dipika02 May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
सबै जना सञ्चै हुनु हुन्छ?
लहरे तिमी त क्य राम्रो सायरी लेख्ने रहेछौ, मलाई थाहै थिएन, हिजो बल्ल थाहा पाएँ
सन्नानी हजुरको सानी नानी को फोटो मलाई पनि देखौनुस है
ठुलि धेरै दिन पछी आयौ नि, आज फुर्सद छ हो?
रिट्ठे तिमी धेरै त्यो बासी सुसी नखाउ साथी सन्चो हुन्न

Last edited: 01-May-08 01:00 PM
Read Full Discussion Thread for this article