Posted by: serial May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
तारेमाम्
ल ठोक्दिये मैलेनी
कती चुप लागेर बस्नु, कोही बोल्या होइन
कता मरेछन् सबै, दुई चार कुरा बोले त
पढ्न नि रमाइलो हुन्थ्यो।
आज ठुलि को फुर्सद,
ठुल्दै काम मा कि घर मा
आज देखी चौतारीमा चिलिम को कुरा गर्न नि निषेध।
चिलिम सल्काउदै हो भनी सोधे पनि छैन भन्नु पर्छ।
चौतारी नियम लौ जा त।
अरु खोइ,
Read Full Discussion Thread for this article