Posted by: sijupanta May 1, 2008
I am too upset-Lost my Hajurbua
Login in to Rate this Post:     0       ?        

Thank you all who put their time and efford to make me feel better!

I know its really hard, almost impossible but the fact is "this too will pass" Only sad part is I did not follow his gudelines. I am living in different country which is not owned my my ancesstors. Its other part of the world and my my part is expecting me. He is the MAN OF PRINCIPLE. I am not his followers but I always respect him the most.

काठमाडौ, वैशाख १८ - कवि भरतराज पन्तको ७९ वर्षो उमेरमा बुधबार निधन भएको छ । सामाखुसीस्थित निवासमा पुस्तक पढ्दापढ्दै उनको निधन भएको परिवारले

जनाएका छन्  । 

१९८६ असार ३० गते काठमाडौं फसिकेपटोलमा जन्मेका पन्त साहित्यका विभिन्न फा“टमा कलम चलाए पनि छन्दकविका रूपमा बढी परिचित थिए । उनका 'उर्लेको आ“सु,' 'जूनकीरी,' 'शैलपुत्री' काव्य, 'चन्द्रहार,' 'हातको तकिया' लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 'दोभान' महाकाव्य र्सवाधिक चर्चामा रहेको कृति हो । उनले दर्जनजति पुस्तक र पत्रिका सम्पादन पनि गरेका थिए ।

कवि पन्त आफूलाई मुलुक र माटोभन्दा टाढा रहेर लेख्न नचाहने साहित्यकारका रूपमा चिनाउ“थे । उनले आत्मकथामा भनेका छन्- 'मलाई मेरो पुर्ुखाले आर्जेको भूमि चाहिन्छ । मेरो पसिनाको मूल्य चाहिन्छ । मेरो परिचयको पहिचान चाहिन्छ ।'

कवि कृष्णप्रसाद पराजुली आफू २००७ देखि पन्तको दौंतरी रहेको उल्लेख गर्दै उनी मुलुककै राम्रा कवि रहेको बताए । उनले भने- 'संस्कृत, नेपाली काव्य अलङ्कारशास्त्रमा भरतराजजस्तो दोस्रो काव्यिक व्यक्ति थिएनन् ।'

साहित्यकार डा. तुलसी भट्टर्राईका अनुसार उनी परिष्कृत धारका छन्दवादी कवि थिए ।

पन्तको बुधबार सा“झ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ

Read Full Discussion Thread for this article