Posted by: ritthe May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

जदौ बिस्टे !
ठिटीहरुले मलाई सोध्थे रे? लौ न ! भोली देखी अनुहारमा एउटा सानो कालो टिका ला'र मात्र हिंड्नु पर्ने भयो तेसो भये !
ठुल्दाइ, त्यो लाइनले त एउटा गीत याद दिलायो !
'तिम्रो मन बद्लीएछ
मलाई हेर्ने तिम्रो नजर बद्लीएछ बद्लीएछ'
लहरे कपी क्यात
Read Full Discussion Thread for this article