Posted by: ritthe May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

पर्खन्छन कती आत्माहरु मायाको धुनी बालेर
झस्कन्छन कती सपना सँग बिपना हो कि भनेर
बिपना हो कि भनेर
केही त बोल मेरी जिन्दगी समयले मानिसलाई कहाँ कहाँ पुर्याउछ
कहिले हसाउछ कहिले रुवाउछ आशु र हासोको सँगम पनि गराउछ

शुभ प्रभात ठुलि, चेली, ठुल्दाइ, गालब, दीप, सान्ननी सबैमा !

हो नि ठुलि, आज कस्तो माता बगलामुखीको याद आयो ! आज ठुल्नानीको निक्कै फुर्सत देखिन्छ नि ! बडा नेपाली मै जादैछ आज !
ठुल्दाइ चिया प्युनार हुँदैछ ! अनी हजुरको चि चि भयो ?
Read Full Discussion Thread for this article