Posted by: cheli May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
अचेल यो चौतारीमा नेप्छे दाइ, भउते दाइ, मीस दिदी, चित्रे आदी किन आउँदैनन् ? अचम्म लाग्छ बा!! माल्दाइ नआउनु को कारण त बुझ्न नि सकिन्छ !! अरुको नि  कारण माल्दाइकै जस्तो त होइन ?
कसैले भोज नि खुवाउँदैनन् !!
Read Full Discussion Thread for this article