Posted by: Harka_Bahadur April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
ओह हो हेल्लो हेल्लो कहाँ पर्‍यो ए गीतान्जली कार्यक्रम हो। बल्ल बल्ल लाग्यो कल पनी महिनौ देखी ट्राइ गर्दा गर्दा आझ लाग्यो लौ आजको दीन मेरो राम्रो रइछ। लौ त्यो मैले माथि लेखेको गीत कृपया बाजायी दिनु हुन्छ कि।
यो गीत चै मेरो नेपालकी राधाको लागि है।
Read Full Discussion Thread for this article