Posted by: danphe April 30, 2008
Recipe
Login in to Rate this Post:     0       ?        

यो सबै नेपाली र धोती परिकार बनाउदा ध्यान दिनुपरर्ने कुराहरु
१ झ्याल ढोका बन्द गर्ने
२ क्लोसेट सबै बन्द 
३ भर्पुर मात्रा मा मसला को प्रयोग गर्‍ने र परिकार बनाउने
४ पेट चर्कने गरी हसुर्ने
५ पकाउदा लगाएको बस्त्र फेर्‍ने
कोठा म अत्तर य रूम फ्रेश्नेर छर्ने , गुन्द्रुकको परिकार हो भने लिस्तिरिन ले मुख कुल्ल्ला गर्ने ,

होइन भने खैरेहरु बसेको ठाम या तिनीहरु बाट १ कोश टाढा बस्ने ।।। धोती भइया बहेन जस्तो थुस थुस मसला को गन्ध लिएर अफिस या स्कुल नजाने है ---------सबैलाई चेतना भया   

Read Full Discussion Thread for this article