Posted by: dipika02 April 30, 2008
Recipe
Login in to Rate this Post:     0       ?        
लौ प्रेरणा, बासिभात भन्ने हो त फ्राइड राइस भन्नु पर्छ जती दिनको बासी भएपनी कसैले सोध्दैनन् त्यो भने पछी
छ्या रिट्ठे तिमीले त कस्तरी हाङ्रा ले पाङ्रा निलेको जसरी खाएको। मुख भरी लाग्यो ल। हामी त हात धोएर काटा र चम्चाले खान्छौं अझ कहिले त त्यन्द्रो धेरै लामो भयो भने चक्कुले काट्छौं है प्रेरणा
Read Full Discussion Thread for this article