Posted by: ritthe April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

झन्नै दोश्रो राउन्ड हान्ने बेला फुत्केको यार !
ठुल्नानी धेरै दिन पछी आएउ नि बा ! आज घर मै हो तेसो भए? अनी ह्यान्सी को के छ नि खबर? ल मोज गर तिम्रै छ मोज अनी भोज रोज !
सान्नानी हाम्लाई चाँही छैन त्यो माछा? मागे मात्र पाइने हो त? (नमागी बच्चोले दुध त पाउदैन रिट्ठे के कुरा गर्या तैले?)
विस्टे, धेरै नहासौ न सोम फेरी हाम्रो लागि रहदैन नि हास ! कुखुरा खाएर यो भरी जवानीमा पिल्सिनु पर्छ !
जिम्माल बा, म नि त्यो रेसिपी अनुसार को माछा बनाउन राजी है त अब शनिबार को लागि ! तर एक सर्त पर भाई !
बोले तो मेरे पुरे मछलियो, मर मसला और मेर टेमका बोले तो इन्सोरन्स देना पडेगा तेरेको ।

Read Full Discussion Thread for this article