Posted by: Birkhe_Maila April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

अब लोल गर्नु पर्यो, सबै हँसाएका कुराहरुमा एकछिन!

लोल! लोल!

हरिशरणम्!

जदौ को पालो-

कुम्ले, ठूल्दाई, बिस्टे, दीप र लहरे तारेमाम्! सपै बेसै होला के रे?

सान्नानी, चेली के छ बा तिमेरको हालखबर? सन्चै छौ?

ठूलीssss! लौ फुरसत पाइछौ त आज?? तिमी र म उस्तै उस्तै आजकल, पहिले तिमी र म मात्तै हुन्थेम के रे आजकल यि एस्तो छ चाला! कति बिजि भा हो?

हर्के के छ हालखबर? आज कतै बँदेल काटेनन्?

सम्धिज्यू नमस्ते अरेँ है!

हन यो को हो ? चिने चिने अस्तो लाउछ मलाई? हाउँरो भान्जो भान्जो जस्तो नि छ! कताडि आयौ हरितालिके???

 

Read Full Discussion Thread for this article