Posted by: visitor April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
दिप ब्रो को आर्को भर्सन दामी गयो नि त। हाँस्दा हाँस्दा हांस नै सक्किन लाई सक्यो।
अनी माछा खाने कुरो भाई रारछ दिउसो दिउसै कस्तो जागर चल्या हो सान्ननी,छिटो गर्ने हो भने फ्राइ नै ठीक होला दुई चार पिस एसो चौतारीयां आउँदा सुट्टुक्क मलाई नि है कसैले नदेख्ने गरी।
ठुलि धेरै दिन पछी उदायोउ,के छ हालचाल।
सम्धी ज्यु को रेसिपी पढ्दा त मुख मा पानी आयो,कपी पेस्ट सेभ भाई सक्यो रेसिपी अब पर्सी शुक्रबार प्रयोग पनि गरिन्छ। धन्यबाद।
अनी भाईलोग कत्ती ढावा मा बसीरा हो एसो चौतारी तिर नि आओ हो।

Last edited: 30-Apr-08 12:45 PM
Read Full Discussion Thread for this article