Posted by: Pretty April 30, 2008
Login in to Rate this Post:
0
?
"कानमा ताजन दियो "
ताजन भन्या के हो?
कती हाँस्नु भोकै लागीसक्यो। क्सैलाई छिटो माछा बनाउने तरिका आउछ? माछा बनाउनु पर्यो आज। जिम्माल बा, ठुल्दाई, कुम्ले लाई त कसो नाउला। tilapia fish भनेर ल्याछु.