Posted by: Rahuldai April 30, 2008
Login in to Rate this Post:
0
?
म नि पुरानो डायरि बाट शायरी झिक्छु।
आँशु के ले सुक्छ सखी? घामले सुक्छ पानी,
मुस्कुराउंदा मुटु दुख्ने बस्यो मेरो बानी ।