Posted by: dipika02 April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
बिस्टे र Pretty sis, मैले पनि माथि बाट scroll गर्दै आएको त ठुलि ठुम्केबाली देखेँ अनी लौन के भनेको यस्तो भन्दै हासेर एसो अगाडि हेर्छु त मलाई पनि कहाँ बाँकी छोडेको रहेछ र , त्यो देखेर त झन एक्क्लाई हासो उठ्यो
माइला दाई हजुर को त बहिनी के गर्नु ए बाबा आज त नहासुन भन्यो हजुरको कुराले मर्नै आटेको जस्तो हुन्छ हाँसो उठेर
मेरा प्यारा साथीहरु लहरे र रिट्ठे सञ्चै छौ?
Last edited: 30-Apr-08 09:13 AM
Read Full Discussion Thread for this article