Posted by: ritthe April 30, 2008
Login in to Rate this Post:
0
?
ढाका सारीले पाइताला छोप्ने क्या राम्री मेरी मायालु
मेरो निम्ती मात्रै हो हासेकी
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैसले चटक्कै परेकी
शुभ प्रभात साथीहरु !