Posted by: Birkhe_Maila April 29, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

चौतारी 'भाई' नामांकरण:

हालै चौतारीमा देखिएको "भाई" प्रिय संवादहरुको प्रयोगलाई मध्यनजर राख्दै आज बाट चौतारीका सदस्यहरुको भाईरुपि नामांकरण गरिने भएको छ। सुरुवाती नामांकरण यस प्रकार रहेको जानकारि गराउन चाहन्छौँ:

दीप -  'दीप मोबाईल'

रिट्ठे-  'रिठे काणा'

कुम्ले-  'बाबु कुम्ले'

ठुल्दाई - ' राहुल उस्ताद'

हर्के -  'हर्के रंगिला'

चित्रे-  'चित्तड पेजर'

सम्धिज्यू-  'बिस्टु कलेटि'

लहरे-  'सैरियल लंगडा'

भउते-  'भगुत पंगिया'

धन्यवाद,

चौतारी मन्त्रिपरीषद्

 

 

 

Read Full Discussion Thread for this article