Posted by: Harka_Bahadur April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

लु कुन चै भाले लाने हो छान्नुश, त्रिशुली, नुवाकोट, काभ्रे, देखी लिएर लम्जुङ, पर्बत सम्म का कुखुरा राइछन, लु यो चै लगौ हेर्दा नि राम्रो छ मासुनी परेको होला यसको। लु दाई यो जोखम्त, कतिमा दिने हो, दाना खुवाएर यात्रो बनाको त हैन नि, लु हैन भने मोल तोल गरम हामी लाने भएउ।
Read Full Discussion Thread for this article