Posted by: dipika02 April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
लौ हेर चौतारी त यहाँ पो सरेछ। म त खोज्दा खोज्दा झन्डै अर्कै गाउँ नै पुगेको ल
आँखा झिमिक्क गर्न नहुने, चौतारीका दौतरीहरु त हुरुरुरु आएर चौतारीनै सारी सक्नु भएछ।
Read Full Discussion Thread for this article